शब्दकोश प्रविष्टि

बक्यौता

वि.
  1. बाली, मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको ।

  2. बुझबुझारथ गर्न बाँकी रहेको; कामकारबाई मिलाउन बाँकी रहेको ।

व्युत्पत्ति

[बाँकी < अ. बाँकी+यौता]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038656
मुद्रित पृष्ठ
874