शब्दकोश प्रविष्टि
बकेर्नू/बकेर्नो
वि.ना.
दुध थाक्ने बेला भएको दुहुनो (गाईभँसी) । ना.
त्यसैको बाछो वा पाडो ।
रूपान्तर
व्युत्पत्ति
[सं. वष्कयिणी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038648- मुद्रित पृष्ठ
- 874
शब्दकोश प्रविष्टि
दुध थाक्ने बेला भएको दुहुनो (गाईभँसी) । ना.
त्यसैको बाछो वा पाडो ।
[सं. वष्कयिणी]
npbs2075-10-038648