शब्दकोश प्रविष्टि
बकुल
ना.
ना. [सं.] खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038639- मुद्रित पृष्ठ
- 874
शब्दकोश प्रविष्टि
ना. [सं.] खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल ।
[सं.]
npbs2075-10-038639