शब्दकोश प्रविष्टि
बकवृत्ति
ना.वि.
अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत । वि.
बकुल्लो झँ ढोँगी भक्त; बकुल्लाभगत; बकव्रती ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038623- मुद्रित पृष्ठ
- 873
शब्दकोश प्रविष्टि
अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत । वि.
बकुल्लो झँ ढोँगी भक्त; बकुल्लाभगत; बकव्रती ।
[सं.]
npbs2075-10-038623