शब्दकोश प्रविष्टि

देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये तेइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; बाटुलो ब ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038576
मुद्रित पृष्ठ
873