शब्दकोश प्रविष्टि

फ्वाकफ्वाक

क्रि.वि.वि.
  1. माटाको भाँडो फुट्ता वा कोदालाका पासाले हिर्काइएको डल्लो फुट्दा शब्द आउने गरी ।

  2. खुकुरी आदि हतियारले कमलो र फस्को वस्तु काट्ता झँ शब्द निस्केर ।

व्युत्पत्ति

[अ.मू. फ्वाक्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038567
मुद्रित पृष्ठ
872