शब्दकोश प्रविष्टि

फ्रेम

ना.
  1. तस्बिर, ऐना आदिमा रहने चौतर्फी बार; चौघेरो ।

  2. ढोका बनाउँदा रहने काठको चौकोस ।

  3. साइकिलको च्यासिस ।

  4. कम्पोज भएको म्याटर हाली फर्मा कस्ने फलामको चारकुने साधन ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038554
मुद्रित पृष्ठ
872