शब्दकोश प्रविष्टि
फ्यातफ्यात
क्रि.वि.वि.
पकाएको खोले पदार्थ उम्लने वा छड्कने किसिमले ।
लेदो वा गिलो पदार्थ बारबार खस्ने गरी ।
व्युत्पत्ति
[अ.मू. फ्यात्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038525- मुद्रित पृष्ठ
- 871
शब्दकोश प्रविष्टि
पकाएको खोले पदार्थ उम्लने वा छड्कने किसिमले ।
लेदो वा गिलो पदार्थ बारबार खस्ने गरी ।
[अ.मू. फ्यात्+अ(द्वि.)]
npbs2075-10-038525