शब्दकोश प्रविष्टि

फ्याउसो

[√ फ्याक्से] कर्कलाको जस्तो पात हुने र डन्ठीमा फूल फुल्ने, एक जातको विषालु बोट; जङ्गली कर्कलो; फ्याक्सो ।

व्युत्पत्ति

[√ फ्याक्से]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038506
मुद्रित पृष्ठ
871