शब्दकोश प्रविष्टि
फ्याउरो
ना.
फ्याउ–फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी ।
केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस ।
व्युत्पत्ति
[सं. फेरव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038504- मुद्रित पृष्ठ
- 870