शब्दकोश प्रविष्टि

फ्याँकाफ्याँक

क्रि.वि.
  1. परस्परमा फ्याँक्ने किसिमले; फालाफाल ।

  2. धमाधम फाल्ने वा मिल्काउने गरी ।

  3. कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038496
मुद्रित पृष्ठ
870