शब्दकोश प्रविष्टि

फोहोरी

वि.
  1. फोहोर गर्ने; सफा–सुग्घर नगर्ने ।

  2. अशुद्ध; अपवित्र ।

  3. अश्लील; लाजभाँड ।

  4. मैलो; मलिन ।

  5. थुकथुकी लाग्ने; घिनलाग्दो ।

व्युत्पत्ति

[फोहोर+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038473
मुद्रित पृष्ठ
870