शब्दकोश प्रविष्टि
फोस्रो२
वि.
सार वा गुदी नभएको; खोक्रिएको; सारहीन ।
निष्फल भएको ।
मकाएको ।
व्युत्पत्ति
[सं. परुष]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038461- मुद्रित पृष्ठ
- 870
शब्दकोश प्रविष्टि
सार वा गुदी नभएको; खोक्रिएको; सारहीन ।
निष्फल भएको ।
मकाएको ।
[सं. परुष]
npbs2075-10-038461