शब्दकोश प्रविष्टि
फोरफार
ना.
फोर्ने र फार्ने काम ।
बिगार्ने वा भत्काउने काम ।
नाश गर्ने काम; ध्वंस गर्ने काम ।
व्युत्पत्ति
[फोर्+फार्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038442- मुद्रित पृष्ठ
- 869
शब्दकोश प्रविष्टि
फोर्ने र फार्ने काम ।
बिगार्ने वा भत्काउने काम ।
नाश गर्ने काम; ध्वंस गर्ने काम ।
[फोर्+फार्]
npbs2075-10-038442