शब्दकोश प्रविष्टि
फोगटो
ना.
ना. [√ फगटो] सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो ।
व्युत्पत्ति
[√ फगटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038420- मुद्रित पृष्ठ
- 869
शब्दकोश प्रविष्टि
ना. [√ फगटो] सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो ।
[√ फगटो]
npbs2075-10-038420