शब्दकोश प्रविष्टि

फोगट

वि.

वि. [पोर्त. फोगुइटे] कुनै काममा पनि नआउने; बेकामे; व्यर्थको; निरर्थक; फोकट ।

व्युत्पत्ति

[पोर्त. फोगुइटे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038416
मुद्रित पृष्ठ
869