शब्दकोश प्रविष्टि
फोक्से
वि.ना.
फोक्सो झँ फुलेको ।
सुनिएर पहँलो देखिएको ।
रगतविनाको मासु लागेर गाला पुक्क परेको । ना.
बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो, पाक्ता राता बिजुला हुने, काँचैमा अमिलो र पाक्ता गुलियो हुने एक प्रकारको फल; टाप ।
व्युत्पत्ति
[फोक्सो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038410- मुद्रित पृष्ठ
- 869