शब्दकोश प्रविष्टि

फैसला

ना.
  1. वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्ट्याई वा उजुरी साँचो झुटो ठहराई अदालतले गरेको निर्णय ।

  2. निर्णय; ठहर ।

व्युत्पत्ति

[अ. फैस्ल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038402
मुद्रित पृष्ठ
868–869