शब्दकोश प्रविष्टि
फैलनु
अ.क्रि.
कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँजिनु; फैलिनु ।
कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु ।
व्युत्पत्ति
[प्रा. फयल्ल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038393- मुद्रित पृष्ठ
- 868
शब्दकोश प्रविष्टि
कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँजिनु; फैलिनु ।
कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु ।
[प्रा. फयल्ल+नु]
npbs2075-10-038393