शब्दकोश प्रविष्टि

फेसो

ना.
  1. कोदालो, बन्चरो आदिका बिँड पासामा घुसार्दा खुकुलो भएको खण्डमा कसिलो वा नहल्लने पार्न घुसारिने चोइटो वा छेस्को; पाड्को ।

  2. काठ चिर्दा करौँती नच्यापियोस् भनी चिरेको धर्सोमा हालिने चुकुल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038389
मुद्रित पृष्ठ
868