शब्दकोश प्रविष्टि
फेलु
ना.
ना. [नेवा.] चर्खाद्वारा टुकीमा धागो भर्नुपर्दा लच्छी अड्याउने, डमरु आकारको, घुम्दा धागो बेरिने साधन ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038380- मुद्रित पृष्ठ
- 868
शब्दकोश प्रविष्टि
ना. [नेवा.] चर्खाद्वारा टुकीमा धागो भर्नुपर्दा लच्छी अड्याउने, डमरु आकारको, घुम्दा धागो बेरिने साधन ।
[नेवा.]
npbs2075-10-038380