शब्दकोश प्रविष्टि
फेरकल्ली
ना.
ना. विवाहिता नारीलाई एकभन्दा बढी पुरुषले जारी तिरेर ल्याउने क्रिया ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038361- मुद्रित पृष्ठ
- 868
शब्दकोश प्रविष्टि
ना. विवाहिता नारीलाई एकभन्दा बढी पुरुषले जारी तिरेर ल्याउने क्रिया ।
npbs2075-10-038361