शब्दकोश प्रविष्टि
फेर३
ना.
वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर ।
मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग ।
स्त्रीजातिले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ ।
व्युत्पत्ति
[फेरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038360- मुद्रित पृष्ठ
- 868