शब्दकोश प्रविष्टि
फेर२
ना.
कुनै विषयमा पाइने फरक; अन्तर; भेद ।
उल्टो; विपरीत ।
छल; कपट; बखेडा ।
उलट– पलट; हेरफेर; फेरबदल ।
परिवर्तन; दिनदशा बदलिएको स्थिति ।
व्युत्पत्ति
[फेर्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038359- मुद्रित पृष्ठ
- 868
शब्दकोश प्रविष्टि
कुनै विषयमा पाइने फरक; अन्तर; भेद ।
उल्टो; विपरीत ।
छल; कपट; बखेडा ।
उलट– पलट; हेरफेर; फेरबदल ।
परिवर्तन; दिनदशा बदलिएको स्थिति ।
[फेर्+अ]
npbs2075-10-038359