शब्दकोश प्रविष्टि

फुस्रुक्क

क्रि.वि.
  1. विचारै नगरी वा नअनकनाईकन दिने गरी; खुरुक्क ।

  2. गुप्त तबरले कुनै काम गर्ने किसिमले; खुसुक्क ।

  3. कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर ।

  4. गाँठो फुक्ने वा फुकाउने किसिमले ।

  5. हलुका चालले लड्ने वा पल्टने गरी ।

व्युत्पत्ति

[अ.मू. फुस्रुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038296
मुद्रित पृष्ठ
866