शब्दकोश प्रविष्टि
फुसुक्क
क्रि.वि.
सजिलैसित फुस्कने वा खुस्कने गरी ।
एकै छिनमा निदाउने चालसँग ।
कसैलाई थाहै नदिई काम गरिसिध्याउने किसिमले ।
व्युत्पत्ति
[अ.मू. फुसुक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038278- मुद्रित पृष्ठ
- 866
शब्दकोश प्रविष्टि
सजिलैसित फुस्कने वा खुस्कने गरी ।
एकै छिनमा निदाउने चालसँग ।
कसैलाई थाहै नदिई काम गरिसिध्याउने किसिमले ।
[अ.मू. फुसुक्+क]
npbs2075-10-038278