शब्दकोश प्रविष्टि

फुसफुसे

वि.

वि. [फुसफुस+ए] फुसफुस गरी उड्ने; फुसफुससँग खुस्कने वा फुट्ने ।

व्युत्पत्ति

[फुसफुस+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038276
मुद्रित पृष्ठ
866