शब्दकोश प्रविष्टि

फुसफुसे झार

ना.

ना. गोबर आदि मल थुप्रेको ठाउँमा पलाउने, फुल्दा सेतो रङ्गको देखिने, हावा लाग्दा फुस्स उडेर जाने फूल हुने एक जातको झार; गोब्रेझार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038275
मुद्रित पृष्ठ
866