शब्दकोश प्रविष्टि
फुल्याउनु
स.क्रि.
शोक, रोग, दुःख आदिमा परेर आत्तिएकालाई सान्त्वना वा भरोसा दिनु; चित्त बुझाउनु ।
रोएकालाई शान्त गराउनु; सम्झाउनु; फकाउनु; मनाउनु ।
व्युत्पत्ति
[सं. फुल्ल+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038269- मुद्रित पृष्ठ
- 866