शब्दकोश प्रविष्टि

फुल्चोकी

ना.

ना. [सं. फुल्लोच्च] काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर रहेको छ । (त्यहाँ फुल्चोकी देवीको मेला लाग्दछ) ।

व्युत्पत्ति

[सं. फुल्लोच्च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038266
मुद्रित पृष्ठ
866