शब्दकोश प्रविष्टि

फुर्लुङ

ना.

ना. [सं. पर्यस्त] चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्ता कोसेलीपात हाल्ने पेरुङ्गो ।

व्युत्पत्ति

[सं. पर्यस्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038235
मुद्रित पृष्ठ
865