शब्दकोश प्रविष्टि
फुर्मासी
वि.ना.
फुर्मास गरिएको; फुर्माइएको ।
आवश्यकभन्दा बढी खर्च भएको । ना.
मुख्य काममा नभएर साधारण आवश्यकताका निम्ति छुट्ट्याइएको रकम वा वस्तु (जस्तो— फुर्मासी खर्च, फुर्मासी लुगा आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038232- मुद्रित पृष्ठ
- 865