शब्दकोश प्रविष्टि
फुर्कनु
अ.क्रि.
कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु; फुर्किनु ।
घमन्डले फुल्नु; अभिमान गर्नु ।
व्युत्पत्ति
[अ.मू. फुर्+क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038204- मुद्रित पृष्ठ
- 864
शब्दकोश प्रविष्टि
कुनै कुराले सन्तोष लिएर मक्ख पर्नु; फुरुक्क हुनु; फुर्किनु ।
घमन्डले फुल्नु; अभिमान गर्नु ।
[अ.मू. फुर्+क+नु]
npbs2075-10-038204