शब्दकोश प्रविष्टि
फुरौला/फुरौलो
ना.
मास, फापर आदि पिँधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा ।
फुरौलोजस्तो भएर उठेको टुटुल्को ।
रूपान्तर
व्युत्पत्ति
[फुर्+औला/औलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038203- मुद्रित पृष्ठ
- 864
शब्दकोश प्रविष्टि
मास, फापर आदि पिँधेर घिउतेलमा फुराएर बनाइने डल्लो खानेकुरो; फुलौरा ।
फुरौलोजस्तो भएर उठेको टुटुल्को ।
[फुर्+औला/औलो]
npbs2075-10-038203