शब्दकोश प्रविष्टि

फुत्त

क्रि.वि.
  1. कहीँकतैबाट अकस्मात् निस्किए वा पसेजस्तो गरी ।

  2. एकाएक निस्कने, फालिने वा मिल्किने गरेर ।

  3. कतै नछोई फड्कने वा नाघ्ने किसिमले ।

व्युत्पत्ति

[अ.मू. फुत्+त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038168
मुद्रित पृष्ठ
864