शब्दकोश प्रविष्टि
फुट्टो
ना.वि.
समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु । वि.
एक्लो; छुट्टा; ठिङ्गो ।
फुटेर निस्केको ।
व्युत्पत्ति
[√ फुट्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038158- मुद्रित पृष्ठ
- 863
शब्दकोश प्रविष्टि
समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु । वि.
एक्लो; छुट्टा; ठिङ्गो ।
फुटेर निस्केको ।
[√ फुट्ट]
npbs2075-10-038158