शब्दकोश प्रविष्टि

फुट्ट

क्रि.वि.वि.
  1. कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी । वि.

  2. क्रम वा शृङ्खलामा नमिलेको; अलग्ग; फुट्टा; भिन्न; छुट्टा ।

व्युत्पत्ति

[अ.मू. फुट्–ट < सं. स्फुट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038153
मुद्रित पृष्ठ
863