शब्दकोश प्रविष्टि
फुटाउनु
प्रे.क्रि.स.क्रि.
कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु । स.क्रि.
चिरा पार्नु; चर्काउनु; छुट्ट्याउनु; धाँदो वा धाँजो पार्नु ।
मेल भएकालाई फुट वा बेमेल गराउनु; छुट्ट्याउनु; अलग्ग पार्नु वा अलग्ग्याउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038144- मुद्रित पृष्ठ
- 863