शब्दकोश प्रविष्टि

फुटपरस्त

वि.

वि. एउटै समूह वा दलमा तथा एउटै विचार वा सिद्धान्तमा रहेका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू अलग भएर वा फुटेर पहिले रहेकै समूह वा सिद्धान्तको विरोधमा उभिने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038134
मुद्रित पृष्ठ
863