शब्दकोश प्रविष्टि
फुच्चो
वि.ना.
सानो कदको; होचो । ना.
सानो केटो वा बच्चो ।
होचो वा पुड्को मान्छे ।
व्युत्पत्ति
[बच्चो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038127- मुद्रित पृष्ठ
- 863
शब्दकोश प्रविष्टि
सानो कदको; होचो । ना.
सानो केटो वा बच्चो ।
होचो वा पुड्को मान्छे ।
[बच्चो]
npbs2075-10-038127