शब्दकोश प्रविष्टि

फुचुनु/फुचुनो

वि.ना.
  1. साह्रै सानो र होचो; फुच्चो । ना.

  2. सानु फुच्चो वा केटो ।

रूपान्तर

व्युत्पत्ति

[फुच्च+उ+नु/नो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038120
मुद्रित पृष्ठ
862