शब्दकोश प्रविष्टि
फुक्काफुक्की
ना.
केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द । ( जस्तै— धरीचोट खेलमा भनिने काँकरीफुक्की) ।
फुक्का ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038100- मुद्रित पृष्ठ
- 862
शब्दकोश प्रविष्टि
केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द । ( जस्तै— धरीचोट खेलमा भनिने काँकरीफुक्की) ।
फुक्का ।
npbs2075-10-038100