शब्दकोश प्रविष्टि

फुक्का

वि.
  1. बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त ।

  2. नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन ।

व्युत्पत्ति

[फुक्+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038099
मुद्रित पृष्ठ
862