शब्दकोश प्रविष्टि

फुकन्ता

वि.
  1. पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको; उडन्ता; फुकाहा ।

  2. फुकफाक, तन्त्रमन्त्र आदिद्वारा लागो पन्साउने; भूतप्रेतबाट भएको बाधाविघ्न हटाउने ।

व्युत्पत्ति

[फुक्+अन्ता]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038075
मुद्रित पृष्ठ
862