शब्दकोश प्रविष्टि

फुइँकी

ना.
  1. वेगसँग आएको हावाको झोक्का; बतासको वेग ।

  2. होहल्ला; चुइँकी ।

  3. बेफ्वाँकको घमन्ड; अहङ्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038067
मुद्रित पृष्ठ
861