शब्दकोश प्रविष्टि
फुँक्क
क्रि.वि.
क्रि.वि. [अ.मू. फुँक्+क] रिसाएका गाईबस्तुले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट शब्द निकालेर; फूँ ।
व्युत्पत्ति
[अ.मू. फुँक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038059- मुद्रित पृष्ठ
- 861