शब्दकोश प्रविष्टि

फुँक्नु

स.क्रि.

स.क्रि. [फुँक्क+नु] गाईबस्तुले हान्न खोज्दा वा जुध्नका निम्ति निउँ खोज्दा नाक र मुखबाट 'फूँ' शब्द निकाल्नु ।

व्युत्पत्ति

[फुँक्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038054
मुद्रित पृष्ठ
861