शब्दकोश प्रविष्टि
फिस्टी
वि.ना.
फिस्टोजस्ती सानी; सार्है सानी । ना.
भँगेरीभन्दा सानो आकारको एक चरो; फिस्टाको पोथी रूप ।
व्युत्पत्ति
[फिस्टो+इ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038042- मुद्रित पृष्ठ
- 861
शब्दकोश प्रविष्टि
फिस्टोजस्ती सानी; सार्है सानी । ना.
भँगेरीभन्दा सानो आकारको एक चरो; फिस्टाको पोथी रूप ।
[फिस्टो+इ]
npbs2075-10-038042