शब्दकोश प्रविष्टि
फिसफिस
क्रि.वि.वि.
कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी ।
ज्यादै फस्को र कमलो भई हलुकोसँग चुँडिने वा खुस्किने किसिमले ।
व्युत्पत्ति
[अ.मू. फिस्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-038030- मुद्रित पृष्ठ
- 861
शब्दकोश प्रविष्टि
कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी ।
ज्यादै फस्को र कमलो भई हलुकोसँग चुँडिने वा खुस्किने किसिमले ।
[अ.मू. फिस्+अ(द्वि.)]
npbs2075-10-038030