शब्दकोश प्रविष्टि

फिल्म

ना.
  1. फोटो वा छायाचित्र खिच्न रासायनिक प्रक्रियाले बनाइएको सेलोलाइड आदिको लामो पत्र वा पट्टी ।

  2. उक्त प्रकारको पट्टीमा खिचिएको चित्र वा त्यसैको सहायताले देखाइने चलचित्र ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-038026
मुद्रित पृष्ठ
861